arrow

आर्थिक सूचकाङ्कहरू सकारात्मक दिशातिर अघि बढ्दै छन् : प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १३ बुधबार
prachanda-parliament-2080-03-08.jpg

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आर्थिक सूचकाङ्कहरू सकारात्मक दिशा तिर अघि बढ्दै गरेको बताएका छन् ।  

 प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले भने ,'  हरेक महिना रिपोर्ट कार्ड लिएर प्रस्तुत हुने घोषणा गरेको थिए  । अहिले सबै जसो आर्थिक सूचकाङ्कहरू सकारात्मक दिशा तिर अघि बढ्दै छन् ।'

कुल विदेशी सञ्चित बढेको उनले बताए ।  विप्रेषण घटेको, पर्यटक बढेको उनले बताए । 

प्रचण्ड नेतृत्वमा गठन भएको सरकारको ६ महिना पुरा भएको छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ