arrow

एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १३ बुधबार
nekapa-ekikrit-samajbadi.jpg

काठमाडौं ।  सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट २०८०-०८१ को पक्षमा मतदान गर्ने भएको छ । 

बुधवार बिहान संसद भवनमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । 

 प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधवार बिहान बसेको बैठकमा बजेट संशोधन गर्ने सहमति भएकाले मतदान गर्ने पक्षमा पार्टीले निर्णय गरेको  उपनेता एवं उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले बताए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ