arrow

सडक छेकेको रुख हटाइँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १६ शनिबार
sadak-thappa-tree-okhaldhunga.jpg

ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्दिचरण नगरपालिका ८ लग्लगेको भुसुने डाँडामा शनिबार बिहान सडकमा रुख ढलेको छ । त्योसँगै ओखलढुंगा–केतुके सडक अवरुद्ध भएको छ । 

सडक अवरुद्ध हुँदा सोही सडक हुँदै चल्ने यातायातका साधानहरु रोकिएका छन् । सडक खुलाउने प्रयास थालिएको छ । तस्बिर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ