-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्दिचरण नगरपालिका ८ लग्लगेको भुसुने डाँडामा शनिबार बिहान सडकमा रुख ढलेको छ । त्योसँगै ओखलढुंगा–केतुके सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा सोही सडक हुँदै चल्ने यातायातका साधानहरु रोकिएका छन् । सडक खुलाउने प्रयास थालिएको छ । तस्बिर–रासस