arrow

दुम्सीको शिकार गर्दा गयो सुसनको ज्यान 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १८ सोमबार
Salpasilichho_Gaunpalika.png

भोजपुर । भोजपुरमा शिकार गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । साल्पासिलिछो गाउँपालिका–३ का १९ वर्षीय सुसन राईको मृत्यु भएको हो । 

शिकार गर्ने क्रममा घर नजिकै रहेको मकैबारीमा उनी मृत फेला परेका हुन् । घटनास्थलमा मृत दुम्सी पनि फेला परेको छ । सोमबार भएको सो घटनामा राईको तिघ्रामा छर्राले लागेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ