arrow

लेखा समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २४ आइतबार
sarbajanik-lekha-samiti.JPG

काठमाडौं । आज सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । 

बैठक आज बिहान १० बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा शुरु हुनेछ । 

आजको बैठकमा समितिगत विषयमा छलफल हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ