arrow

पर्यटन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २५ सोमबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । 

बैठक आज बिहान १० बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । 

आजको बैठकमा परराष्ट्र मन्त्रालयबाट भइरहेका कामकारबाहीका सम्बन्धमा मन्त्रालयसँग ब्रिफिङ लिने कार्यसूचि छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ