घरीघरी तीन दलका नेता बसेर गरेका निर्णय मान्य हुन्न – राजेन्द्र लिङ्देन
हाम्रा कुरा
प्रकाशित २०८० असार २५ सोमबार
1.6k
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले घरीघरी तीन दलका नेता बसेर गरेका निर्णय आफूहरुलाई मान्य नभएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले पटक पटक शीर्ष नेताहरुका कारण समस्या परेको भन्दै तीन दलका नेताहरु बसेर सबैको भावना नसमेटिने भन्दै आपत्तिसमेत जनाए ।
उनले प्रधानमन्त्रीलाई राजीनामासमेत दिन आग्रह गरेका छन् ।