arrow

नर्भिकमा नेता

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
sita-death2.jpg

काठमाडौं ।  सीता दाहाललाई श्रद्धाञ्जली दिन विभिन्न दलका शीर्ष नेताहरू थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुगेका छन् ।

 

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई,  पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरू श्रद्धाञ्जली दिनका लागि अस्पताल पुगेका हुन् । 

 

दाहालको निधनको खबर थाहा पाएपछि उनीहरू श्रद्धाञ्जली दिनका लागि अस्पताल पुगेका हुन् । अन्य पार्टीका नेताहरू पनि अस्पताल पुगेका छन् । ६९ वर्षको उमेरमा आज सीताको निधन भएको हो । 

 

 

 

 

 

sita-death2.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ