arrow

शोकमा पेरिसडाँडा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
IMG_7504.jpg

काठमाडौं । सीता दाहालको निधनसँगै माओवादी केन्द्रको मुख्य कार्यालय शोकमा डुबेको छ । 

अहिले माओवादी केन्द्रको कार्यालयमा सीता दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राखिएको छ । 

सीताको पार्थिव शरीर दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमान राखिने पार्टी कार्यालय जनाएको छ । उनको आजै २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । 

IMG_7515.jpg
IMG_7504.jpg
IMG_7529.jpg
IMG_7514.jpg
IMG_7557 (1).jpg
IMG_7522.jpg
IMG_7484.jpg
IMG_7580.jpg
IMG_7552.jpg
IMG_7548.jpg
IMG_7525.jpg
IMG_7557.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ