arrow

चट्याङ लागेर मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २८ बिहिबार
lighting-thundering.jpg

काठमाडौं। गुल्मीमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ नेटा सिम्लेकी १५ वर्षीय टीका बलालको मृत्यु भएको हो । 

बुधवार साँझ घरमै काम गरी रहेको समयमा चट्याङ लागेर घाइते भएकी बलालको उपचारको क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ