- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सांसद खिमलाल देवकोटाले कुराले च्यूरा नभिज्ने बताएका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद देवकोटाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीका कुरा नै चिल्ला र मिठा भए पनि काम भने केही पनि नभएको भन्दै आरोप लगाए ।
उनले कुरा भन्दा काममा जोड दिन पनि मन्त्री किराँतीलाई आग्रह गरेका छन् । जवाफ दिने क्रममा मन्त्री किराँतीले ‘सेफ्टी फस्ट’ को नारा नै अगाडि सारेको भन्दै सुरक्षा बाहेक अरु केही हुन नसक्ने बताए ।
दुर्घटना कम गर्न प्रयत्न भइरहेको उनले बताए ।