arrow

तस्बिरमा आदिकविको २१० औँ जन्मजयन्ती

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
39315c99-dcba-4922-a7a2-13285c725607.jpg

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । 

सो अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्णकदको शालिकमा माल्यार्पण गरी उनको स्मरण गरिएको छ । सो अवसरमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नारायणकाजी श्रेष्ठले पनि पुष्पमाला अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। 

सो अवसरमा ब्राह्मण बटुकहरूले स्वस्तीवाचनसहित वैदिक मन्त्रोच्चारण आदिकवि आचार्यप्रति श्रद्धाभाव व्यक्त गरेका थिए । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेका थिए । लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

18aa94c1-2b39-4c0c-8999-e28da917e8df.jpg
9b0dd844-dce9-4be0-950b-dcc0b3b033ae.jpg
6788176a-4052-47cd-b317-b8c888d372bc.jpg
181311f4-f95f-4d7c-aff0-a4b617e7d559.jpg
107fc4e9-15b9-4934-9bd2-7caba5b65846.jpg
44e111ab-82c6-4f9f-9e8f-631050f6c358.jpg
bc925ced-69b0-448b-99c2-f0e0b5cf886a.jpg
39315c99-dcba-4922-a7a2-13285c725607.jpg
7b5ab3e5-4188-497b-9cbf-a35525c5d340.jpg
65d5f2e9-3d60-4ed8-8323-aa6636c96d0d.jpg
83aa5448-fe4d-49ec-a27c-0d0c5dc67736.jpg
97063f72-24e9-4ce5-81ea-28723120bd4f.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ