arrow

संसदको घडी नै चल्दो रहेनछ –विराजभक्त श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
biraj-bhakta-shrestha-kathmandu-8-rsp-mp-2079-2022.jpg

काठमाडौँ । रास्वपाका सांसद विराजभक्त श्रेष्ठले संसदको एउटा घडी नचलेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधि सभाको बैठकमा बोल्दैउनले देश चलाउने ठाउँको घडी नै नचलेपछि देशको विकास कसरी होला भनी प्रश्न गरे । 

उनले हरेक वर्ष असारमा २५ प्रतिशत र त्यसअघिका तीन महिनामा मात्रै ७० प्रतिशत विकासे काम हुनुले देशमा विकास हैन विनास भइरहेको भन्दै ध्यानाकर्षण गराएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ