arrow

उपत्यकाको फोहर विसर्जनमा अवरोध, उत्रिए स्थानीय

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
bancare-dada.jpg

 काठमाडौं ।  काठमाडौं उपत्यकाको फोहर बोकेर बञ्चरेडाँडातर्फ गएका गाडीमाथि अवरोध भएको छ ।  

बन्चरेडाँडा नजिकैको आलेटार क्षेत्रमा फोहर बोकेर गएका उपत्यकाका गाडीहरूलाई अवरोध भएको हो । 

ककनी गाउँपालिकाका स्थानीय र जनप्रतिनिधि फोहर विसर्जन गर्न नदिने भन्दै अवरोध गरेका हुन् । 

पटक पटक माग राख्दा पनि सुनुवाइ नभएकाले आन्दोलनमा उत्रिएको उनीहरूले बताएका छन् । 

हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ