arrow

उपसभापति अर्याललाई धम्की दिने कालिकोटे पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
dolprasad-aryal-2079-12-06.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् ।  

उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिएको आरोपमा खोटाङका विजय कालिकोटेलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

गत १९ असारमा मोबाइलमा म्यासेज पठाएर उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिएको कालिकोटेमाथि आरोप लगाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ