arrow

पारित भयो मौद्रिक नीति

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ७ आइतबार
nepal-rastra-bank-panorama-nrb-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति पारित भएको छ । आइतबार बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्षको मौद्रिक नीति पारित गरेको छ ।

आइतबार दिउँसो ३ बजे  पत्रकार सम्मेलन गरेर राष्ट्र बैंकले पारित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ