arrow

समन्वय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ९ मंगलबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं ।  आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । 

आजको बैठकमा राष्ट्रिय सुरक्षा सम्बन्धी नीति, मापदण्ड, सुरक्षा निकायबीचको समन्वय, राष्ट्रिय सुरक्षा व्यवस्थापनमा देखिएका प्रमुख सवाल, समस्या तथा चुनौति र भावि कार्यदिशाका बारेमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ