arrow

अर्थ, सार्वजनिक लेखा र सुशासन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १२ शुक्रबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । 

आज अर्थ समिति, सार्वजनिक लेखा समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्दै । 

अर्थ समिति बैठक बिहान ११ बजे बस्दै छ । लेखा समितिको बैठक बिहान साढे ११बजे बस्दै छ भने सुशासन समितिको बैठक बिहान ११ बजे बस्दै छ ।

 समितिको बैठकमा समितिगत विषयहरूमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ