arrow

समाजवादीको विद्यार्थी मोर्चा गठन हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १४ आइतबार
samajbadi-morcha-1stmeeting-2080-03-23.jpg

काठमाडौं ।  समाजवादी विद्यार्थी मोर्चाको गठन र घोषणा आज हुदैछ । आज दिउँसो १२ बजे विद्यार्थी मोर्चा गठन हुने भएको छ ।

 च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणा हुने कार्यक्रम तय भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

उनका अनुसार उक्त घोषणा कार्यक्रमलाई प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरूले सम्बोधन गर्ने भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ