-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । मधेस प्रदेश सरकारका विना विभागीय दुई मन्त्रीले राजीनामा बुझाएका छन्।
जनमत पार्टीका तर्फबाट गएका वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवले आज राजीनामा बुझाएका हुन्।
उनीहरूले आज मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन्। कुशवाहा कृषिमन्त्री र यादव कृषि राज्यमन्त्री थिए।
पछि नेपाली कांग्रेस सरकारमा सहभागी भएपछि उनीहरूलाई विना विभागीय बनाइएको थियो।