arrow

सुशासन समिति र सूचना प्रविधि समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १९ शुक्रबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं ।  आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । आज राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । 

सुशासन समितिको बैठक बिहान साढे ११ बजेबाट शुरु हुनेछ । जसमा समितिको आन्तरिक कार्यविधि, २०८० को सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १० बजेबाट शुरु हुनेछ । बैठकमा उच्च शिक्षा क्षेत्रको वर्तमान अवस्था, गुणस्तर, समस्या÷चुनौती सम्बन्धमा त्रिभुवन विश्वविद्यालय र विश्वविद्यालय अनुदान आयोगसँग छलफल हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ