arrow

रौतहटमा काठ तस्करको समूह सक्रिय

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०८० साउन २१ आइतबार
wood-smuggling-2080.jpg

चन्द्रपुर । पछिल्लो समय रौतहटमा काठ तस्करी  गर्ने तस्करको समूह सक्रिय भएको छ । वृन्दावन, बनबहुअरी, जुडिबेला र बागमती र गैँडाटारबाट काठ तस्करी हुने गरेको छ । 

गएराति इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बा ६ च ४६०२ नम्बरको बोलेरोमा ५६.४०० क्यूफिट काठ बरामद गरेपछि काठ तस्कर सक्रिय रहेको खुलेको छ । 

इलाका प्रहरी चन्द्रनिगाहपुरका प्रमुख डीएसपी एकनारायण कोइरालाको सक्रियतामा गाडीसहित काठ बरामद भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ