arrow

अन्तिममा यसो भने प्रचण्डले (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २२ सोमबार
prachanda-mahbakya.JPG

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सकिएको छ । पाँच दिन सम्म चलेको केन्द्रीय समितिको बैठक आइतबार सकिएको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका तर्फबाट भएको काम कारबाहीका बारेमा समेत जनतालाई जानकारी दिन आग्रह गरेका छन् । अध्यक्ष प्रचण्डले भ्रष्टाचार विरोधी अभियान योजनाबद्ध तरिकाले सञ्चालन गरिएको उल्लेख गरेका छन् । 

प्रचण्डले आफ्नै पार्टीका नेता भए पनि भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कुनै पनि हालतमा नछाडिने उद्घोष गरेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ