arrow

तीन दलभित्रै समेटियो संसदीय समिति सभापतिको भागबन्डा, राप्रपा र रास्वपाले पाएनन्

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २२ सोमबार
speker-leaders-2080-04-22.jpg

काठमाडौँ ।  संसदीय समिति सभापतिको भागबन्डा टुंगिएको छ । सिंहदरबारमा सोमबार बसेको सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुको बैठकले संसदीय समिति सभापतिको भागबण्डा टुंगो लगाएको हो । 

जसअनुसार नेपाली कांग्रेसको भागमा चार, एमालेलाई तीन, माओवादीलाई दुई, एकीकृत समाजवादी, जसपा र जनमत पार्टीको भागमा एक एक संसदीय समिति परेको छ ।

तर, प्रतिपक्ष दल राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने संसदीय समिति सभापति नपाउने भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ