arrow

ललिता निवास प्रकरणका आरोपी थप सात दिन हिरासतमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २४ बुधबार
lalita-niwash-balwatar-land-case-11.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका २० जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बताएको हो।

ब्युरोले ललिता निवासको जग्गा अनियमितता आशंकामा हालसम्म २० जनालाई पक्राउ गरेर संगठित कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ