arrow

अवैध चौबीस तोला सुनसहित कल्पना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २५ बिहिबार
crime-final-everytime-use.jpg

पोखरा । कास्कीको पोखरामा एक महिला अवैध २४ तोला सुनसहित पक्राउ परेकी छिन् ।

काठमाडौँबाट पोखरा आउने क्रममा पृथ्वीचोकबाट झापाको बिर्तामोड नगरपालिका–१ की  ४५ वर्षीया कल्पना गुरुङलाई २४ तोला सुनसहित वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको हो । 

स्थानीय र प्रत्यक्षदर्शीको रोहबरमा मुचुल्का उठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ