-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
दाङ । घोराही उपमहानगरपालिका १४ नयाँबजारमा आरन सञ्चालक जीतबहादुर टोमाटाले ग्राहकको खुर्पामा बिँड हाल्दै ।
घोराही १ सिमलताराका टोमाटाले घोराही बजारमा उपमहानगरले उपलब्ध गराएको सटरमा व्यावसायिक रुपमा आरन पेशा गर्दै आएका छन् । रासस