arrow

संसद बैठकमा सरकारको चर्को आलोचना [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २९ सोमबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा सरकारको चर्को आलोचना भएको छ । 

पूर्व सभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई किन पक्राउ गरिँदैन अवैध सुन प्रकरणमा भन्दै सांसदहरुले आक्रोश पोखेका छन् । 

विशेष गरी एमालेका सांसदहरु एवं नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए । 

शून्य समयमा जान सभामुख देवराज घिमिरेले आग्रह गर्दा भने एमालेका सांसदहरुले नाराबाजी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ