arrow

सुन प्रकरणमा एमाले अन्तिमसम्म लडिरहन्छ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
pradip-gyawali-2080-04-30.JPG

काठमाडौं ।  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले सुन प्रकरणको अन्तिमसम्म लडिरहने बताएका छन् । सोमबारको सचिवालय बैठकपछि ज्ञवालीले सुन प्रकरणको मामिला एमालेले नछोड्ने बताएका हुन् । 

सुन तस्करी प्रकरणमा छानबिन गर्न सरकारले ढिलो गर्नुले सरकारको संलग्नता पुष्टि भएको उनले बताए उनले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बन्नु अनिवार्य रहेको भन्दै अनुसन्धान ढिलाइ गर्नुले प्रमाणहरू नष्ट हुँदै जाने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ