arrow

बाँदर

logo
तस्बिर: कृष्ण आचार्य-रासस
प्रकाशित २०८० साउन ३० मंगलबार
monkey-new.JPG

चितवनको भरतपुर महानगरपालिका–१ को देवघाट क्षेत्रमा आहारा खोज्दै सडकमा निस्किएका बाँदर । 

यहाँ हिँड्ने यात्रुले बाँदरलाई खानेकुरा दिने गरेका छन् । 

यस क्षेत्रमा पछिल्लो समय बाँदरको सङ्ख्या बढ्दै गएपछि उनीहरुलाई खानेकुराको अभाव भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ