arrow

पूर्वमन्त्री जोशीसँग सीआईबीले लियो बयान, बोझ हलुका भएको प्रतिक्रिया

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ५ मंगलबार
chandradev-joshi-2080.jpg

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वभूमिसुधार मन्त्री चन्द्रदेव जोशीसँग बयान लिएको छ ।

सोमबार साँझ ट्विट गर्दै पूर्वमन्त्री जोशीले बयानपछि आफ्नो बोझ हलुका भएको प्रतिक्रिया दिएका छन् ।

 उनले लेखेका छन्, ‘अन्ततः बोझबाट हलुका भएको छु । सीआईबी समक्ष बयान दिएको छु । सीआईबीलाई धन्यवाद । ललिता निवास काण्डको सम्बन्धमा मेरो भनाइ सार्वजनिक नै छ ।’ उनले उनले लेखेका छन्, ‘चाहिएको बेला आवश्यक सहयोगका लागि तयार छु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ