arrow

एसका प्रमुख सचेतकले भने- ओली यही वर्ष पक्राउ पर्दैछन् [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ५ मंगलबार
meetmani-chaudhary.jpg

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने दाबी नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले गरेका छन् । मंगलवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले अध्यक्ष ओली सुन तस्करीमा पनि संलग्न रहेको आरोप लगाए । उनले सबै काण्डहरुमा अग्रपंक्तिमा केपी ओलीको नाम आएपनि किन पक्राउ नगरेको ? भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले प्रश्न गरेको बताए । उनले पक्राउ पर्ने डरले अध्यक्ष ओलीले संसद अवरुद्ध गरिहेको आरोप लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ