arrow

प्रचण्डको अमेरिका यात्रा स्वीकृत 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
cabinet-2080-05-06.jpg

काठमाडौँ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमणलाई स्वीकृति दिएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रचण्डको अमेरिका भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन नेपाली टोलीको नेतृत्व गर्दै प्रचण्ड भदौ ३० गते अमेरिका जाँदैछन् ।

अमेरिकाबाट प्रचण्ड चीन जाने कार्यतालिका रहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ