arrow

साउन १० देखि अवरुद्ध संसद बैठक चालु, नियमित हुने आशा [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार

काठमाडौँ । प्रतिनिधि सभा बैठक शुरु भएको छ । दिउँसो ३ बजे बस्ने भनिएको बैठक एक घण्टा ढिला गरी शुरु भएको हो । साउन १० गतेदेखि अवरुद्ध हुँदै आएको बैठक आजदेखि नियमित गर्ने संसदमा सहभागी राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच सहमति भएको हो । 

अवैध सुन प्रकरणको छानबिनका लागि उच्च स्तरीय समिति गठनको माग गरेको एमालेले असोज ५ गते आयोग नै खडा गरेर सोही दिनदेखि अनुसन्धान थाल्ने सहमति गरेसँगै बैठक नियमित हुने सहमति भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ