प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीले प्रतिवेदन पेश गर्दै
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
1.7k
Shares
काठमाडौं । सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७-०७८ र सोह्रौँ वार्षिक प्रतिवेदन २०७८-०७९ पेश गर्नेछन् ।