arrow

सिंहदरबारको निरीक्षणमा प्रचण्ड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
prachanda-breef.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिमतर्फको भवनको निरीक्षण गरेका छन् । 

बिहीबार प्रचण्डले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनःनिर्माण सम्पन्नपश्चात देखिने बाहिरी र भित्री कक्षको ‘थ्रिडी एनिमेसन’को अवलोकन पनि गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ