arrow

भारत र पाकिस्तानसँग क्रिकेट खेल्न गए सन्दीप [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ११ सोमबार
nadeep-lamichaneey.jpg

काठमाडौं ।   भारत र पाकिस्तानसँग क्रिकेट खेल्न क्रिकेटर सन्दीप लामिछाने आज पाकिस्तान गएका छन् । 

आज बिहान उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले बिदाइ गरे । 

अहिले टिम लयमा रहेको भन्दै आफू पाकिस्तान र भारतसँग खेल्न तयार रहेको बताए । 

नेपालले एसिया कपमा ३० अगस्टमा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

उनले एसिया कपमा राम्रो खेलेर नेपालीको मन जित्ने प्रतिबद्धता जनाए । 

लामिछाने किशोरी बलात्कारको आरोपमा अदालतमा पेशी रहेका कारण राष्ट्रिय टोलीसँगै जान पाएका थिएनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ