arrow

संसद्‌मा जवाफ दिँदै प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
prachanda-parliament-2080-03-25a.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज संसद्‌मा जवाफ दिँदै छन् । सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने भएका हुन् । 

यसअघि एक महिना संसद अवरोधका कारण प्रधानमन्त्रीले सदनमा जवाफ दिन पाएका थिएनन् । आज ११ बजेबाट शुरु हुने बैठकमा प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने संसद सचिवालयले जनाएको छ । 

साथै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ