प्रचण्डको चीन भ्रमणमा नाका खोल्ने एजेन्डा छ कि छैन ?
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
2.2k
Shares
काठमाडौँ । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले आसन्न चीन भ्रमणका क्रममा चीन र नेपालबीच नयाँ ब्यापारिक नाका खोल्ने निश्चित भएको बताएका छन् ।
प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उनले भ्रमणको एजेन्डामा नाकाको विषय रहेको बताए । उनले मुगुको नाप्चे नाकाका बारेमा पनि छलफल गर्ने उनले बताए ।