arrow

अर्थतन्त्र लयमा फर्किँदैछ – प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
prachanda-2080-05-12d.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र लयमा फर्किंदै गएको बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले विभिन्न आर्थिक सूचाकांक पेस गर्दै देशको अर्थतन्त्र लयमा फर्किएको दाबी गरेका हुन् । 

 अर्थतन्त्रमा देखिएका समस्या विस्तारै समाधान हुँदै गएको दाबी गर्दै देशको रेमिट्यान्स बढेर गत असार मसान्तसमम १२ खर्ब २० अर्ब ५६ करोड पुगेको जानकारी दिए ।

१० महिनालाई आयात धान्ने सञ्चित रकम रहेको प्रधानमन्त्रीको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ