arrow

सिराहामा एमालेको सचिवालय बैठक [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
siraha-baithak.jpg

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक सिराहामा बसेको छ । 

एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिवमा निर्वाचित भएको सिराहाको धनगढीमाई नगरपालिका–१४ स्थित सर्रे अम्वासमा बुधवार बैठक बसेको हो  ।

मदन भण्डारी महासचिवमा निर्वाचित भएको ऐतिहासिक ठाउँको स्मरणमा एमालेले सो ठाउँमा पार्टी सचिवालय बैठक बोलाएको हो । 

बैठकमा भाग लिन अध्यक्ष केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेललगायतका नेताहरू आजै त्यहाँ पुगेका थिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ