arrow

द्वन्द्वको घाउ

सङ्क्रमणकालीन न्यायको सम्बन्धमा प्रचण्डले यसो भने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
pushpa-kamal-dahal-english.jpg

काठमाडौं । प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धमा संसदीय समितिबाट समाधान हुने बताएका छन् । सोमवार काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सङ्क्रमणकालीन न्यायको सन्दर्भमा सङ्घर्षको प्रकृति, सन्दर्भ र लोकतन्त्रको स्थापनासँगै सामाजिक परिवर्तनमा खेलिएको भूमिकाबारे विचार गर्न आवश्यक रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ