arrow

प्रतिनिधि सभाको बैठक [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठक जारी रहेको छ । बैठकमा विशेष गरी नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई हौसला दिनुपर्नेमा जोड दिइएको छ । 

त्यसैगरी संसदमा काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) को भनाइकोसमेत आलोचना भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ