arrow

संसदीय समितिमा प्रचण्डसँग अमेरिका र चीन भ्रमणबारे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
prachanda-pm-final-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न अमेरिका तथा चीन भ्रमणका बारेमा छलफल हुने भएको छ ।

संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा प्रधानमन्त्री प्रचण्डको अमेरिका–चीन भ्रमणका बारेमा छलफल हुने भएको हो । 

सो समितिकी सचिव बबिता मिश्रका अनुसार बैठक बिहान १०ः३० बजे बोलाइएको छ । 

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका जाँदैछन् भने त्यहाँबाट सोझै उत्तरी छिमेकी चीनको भ्रमणमा निस्कने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ