arrow

यस्तो छ कांग्रेसको वीपी साहित्य महोत्सवको तीन दिने कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २२ शुक्रबार
congress-nc-party-office-hq.jpg

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता महामानव विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा तीन दिने विशेष कार्यक्रम हुँदैछ । आगामी आइतबारदेखि मंगलबारसम्म तीन दिन भव्य कार्यक्रम हुने कांग्रेसले जनाएको छ । 

कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना एवं नेपाली लेखक संघको संयोजन एवं नेपाल सांस्कृतिक महासंघ, निरन्तर शनिबार र फाइनआर्टको सहयोगमा यही भाद्र २४, २५ र २६ गते बिपी स्मृति भवन, वीपी नगर, ललितपुरमा हुने “वीपी साहित्य महोत्सव” को दैनिक कार्यतालिका सार्वजनिक गरिएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले महोत्सवको आइतबार उद्घाटन गर्ने प्रमुख मीनबहादुर विश्वकर्माले जनाएका छन् । तीन दिने महोत्सवमा यसै क्षेत्रका विज्ञहरु सहभागी हुनेछन् । 

यस्तो छ तीन दिने कार्यक्रम–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ