arrow

गौहत्याको विरोधमा प्रदर्शन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
gauhatya-birod-ktm.jpg

काठमाडौं ।  वैदिक सनातन धार्मिक महासङ्घको आह्वानमा शनिवार काठमाडौंको माईतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म गौहत्याको विरोधमा शान्तिपूर्ण सद्भाव र्‍याली निकालिएको थियो । 

र्या‍लीमा सहभागी भएकाहरूले गौहत्यारालाई कारबाही गर्न सरकारसँग माग गर्दै नाराबाजी लगाएका थिए । 

उनीहरुले क्रिश्चियन धर्मको प्रचारबाजी निषेध गर्न पनि सरकारलाई दबाब दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ