arrow

वीपी साहित्य महोत्सवको दोस्रो दिन [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार

काठमाडौँ । वीपी साहित्य महोत्सव, २०८० को दोस्रो दिनको कार्यक्रम शुरु भएको छ । आजको कार्यक्रममा वीर गणेशमान चलचित्र प्रदर्शन गरी महोत्सवको सुरुआत गरिएको छ ।

आज मार्क्स, गान्धी र वीपी, आजको लोकतान्त्रिक समाजवादको खोज विषयमा आनन्द कुमारले सम्भाषण दिनेछन् । सहजकर्ता शङ्कर तिवारी रहेका छन् । 

 नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सहजकर्तामा  वीपीले नपाएका १५ वर्ष इतिहासमाथि चर्चा हुँदैछ ।  हरि शर्मा, विपन अधिकारी, अच्युत वाग्ले र मञ्जला झा वक्ता रहेका छन् । 

साथै आजका कार्यक्रममा  वीपीका आख्यानमा मधेस, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा वीपी, युवा स्रष्टामा वीपी पठन शीर्षकका आख्यान र साहित्यमा प्रवचन तथा छलफल हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ