arrow

राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
ramchandra-poudel-president-always.jpg

काठमाडौँ।  राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष  सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ