arrow

रहिनन् जसपा सांसद यादव

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
bindukumari-yadav-jasapa-madhes.jpg

काठमाडौँ । जनता समाजवादी पार्टीकी नेतृ एवं सांसद विन्दुकुमारी यादवको निधन भएको छ । जसपाकी मधेस प्रदेश सभा सदस्य तथा केन्द्रीय सदस्य विन्दुकुमारी यादवको आज बिहान निधन भएको हो । 

क्यान्सर रोगबाट पीडित ४४ वर्षीया यादवको मंगलबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा निधन भएको हो ।

उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ